epaper
नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ ।‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले
यहाँ डेंगु रोगका चार बिरामी फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत हनुमाननगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सप्तरी युथ नेपाल र सवल नेपालको सहयोग तथा गौरीशंकर दास स्वास्थ्य अभियानको नेतृत्वमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य
स्याङ्जाको वालिङ–४ एलादी स्वास्थ्यचौकीमा शनिबार सञ्चालन भएको एकदिने निःशुल्क मिर्गौला परीक्षण शिविरमा करिब ४०० जना लाभान्वित भएका छन् । शिविरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा प्रेसर र सुगर भेटिएकाले
(नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो । अस्पतालमा
‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै बसिरहेकी दिदीले
अर्थ अभावले तीन बर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मिर्गौला रोगीलाई इजरायलबाट रु एक लाख ८० हजार सहयोग प्राप्त भएको छ । भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय
साबिकको स्थानबाट स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीयवासीले विरोध जनाएका छन् । लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई करिब दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीयवासीले
सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै आज साझ एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका १० र ११ वडाका स्थानीय बाढी प्रभावित क्षेत्रका स्वयंसेविकालाई बुधबार एकदिने सरसफाइ तथा फोहर व्यवस्थापनसम्बन्धी तालीम दिइएको छ । डिसिए नेपालको सहयोग र कोशी पीडित समाजको