epaper
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै ललितपुरको क्षेत्र नं ३ मा चुनाबी चहल–पहल ह्वातै बढेको छ । प्रमुख राजनीतिक दलले घरदैलो कार्यक्रममार्फत मत माग्न आम मतदाताको घर–आँगनमा पुग्न थालेका छन् ।
शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या देखिएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने
अन्तराष्ट्रिय प्याथोलोजी दिवस २०१७ को उपलक्ष्यमा राजधानी र धरानमा छुट्टाछुट्टै प्रभातफेरि निकालिएको छ । प्याथोलोजिष्ट चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल क्लिनिकल प्याथोलोजी संघले काठमाण्डौमा र धरानमा प्रभातफेरी निकालेका हुन्
काठमाडौंका न्युरोडमा गरिएको ४ सय १५ जनाको मधुमेह परीक्षणमा १० प्रतिशतमा प्रि—डायबिटिजको समस्या देखिएको छ । नयाँबानेश्वरस्थित केन सेन्टर र नेपाल डायटिसियन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको गरेको निःशुल्क मधुमेह
भक्तपुरको सल्लाघारीस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर (बिएचडिसी) ले विश्व मधुमेह दिवसको अवसरमा आज भत्तपुरमा विशाल जनचेतनामुलक प्रभातफेरिको आयोजना गरेको छ । सेन्टरको सल्लाघारी शाखाबाट शुरु भएको प्रभातफेरि अरनिको राजमार्ग
विश्व मधुमेह दिवस २०१७ को अवसरमा जावखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पताल प्रा.लि. ले निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामुलक ¥यालीको आयोजना गरेको छ । मधुमेह रोगलाई कसरी
अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ । धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी
जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ । अनुहारको देबे्र भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा
सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्घ उपचारविधिका रुपमा
विश्व मधुमेह दिवस आज नेपाललगायत विश्वभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । इन्टरनेशनल डायबिटिज फेडेरेसनको आव्हानमा हरेक वर्ष १४ नोभेम्बरमा संसारभर विश्व मधुमेह दिवस मनाइन्छ । यस वर्ष सन्