प्रधानमन्त्रीको बालुवाटार बैठकः डा.केसीको अनशन तोडाउने र विधेयक अघि बढाउने
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले डा.गोविन्द केसीको अनशन तोडाउने निष्कर्ष निकालेको छ । स्रोतका अनुसार चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा विधेयकको विवाद