epaper
डाक्टर र मेडिकल स्टाफले बुझ्ने भाषामा मेसिन चलाइदिएर बिरामी र डाक्टरको जीवन सहज बनाउने ब्यक्ति बायो मेडिकल इन्जिनियर हो । बायोमेडिकल इन्जिनियरले डाक्टर र मेडिकल स्टाफको मेडिकल भाषा बुझ्नुपर्छ ।
डा. राकेश पाठकले साइन्समा प्लस टू सकेपछि एक वर्षजति त्रिचन्द कलेजमा माइक्रोबायोलोजी पनि अध्ययन गर्नुभएको थियो । यसलाई छोडेर उहाँले सन् २००० मा काठमाडौं मेडिकल कलेजमा चौथो ब्याचका रुपमा एमबीबीएसमा
डा.आमिर सिद्धिक बल्खु स्थित बयोधा अस्पतालको क्रिटिकल केयर युनिटमा बिगत एक वर्षदेखि पूर्णकालीन रुपमा कार्यरत हुनुहुन्छ । उहाँले क्रिटिकल केयरमा एमडी गर्नुभएको छ । उहाँले बंगलादेशबाट एमबिबिएस गर्नुभएको हो ।
अस्पताल सञ्चालन गर्नु आफैंमा निकै चुनौतिपूर्ण काम हो । अन्य व्यवसायजस्तो तत्काल नाफा कमाउन सकिदैन । शुरुमा ठूलो लगानी हुन्छ तर प्रतिफल निकै न्यून । बिरामीको विश्वास जित्न लामो तपश्या
बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै
राम्रो अनुहार, सुडोल शरीर, अभिनय कलाले मात्र अब्बल कलाकार बन्न सकिदैन । शरीर र दिमाग दुवैलाई उत्तिकै फिट राख्नुपर्छ सफल अभिनयका लागि । उहिले उहिले जस्तो दुई चार ओटा डाइलग
उद्योगपति भनेपछि स्वभाविक रुपमा पैसावाल व्यक्तिको अनुहार नाच्छ । तर कतिपय उद्योगपतिलेचाहिँ पैसालाई भन्दा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । कर्पोरेट सेक्टरका व्यक्तिहरु जो बिहानदेखि बेलुकासम्म आफ्नो करियरमा समय बिताउँछन्
आफू रहे सबै रहन्छन्, आफैं नरहे के अर्थ ? त्यसका लागि स्वस्थ त रहनै पर्यो । बैंकर्सहरुका नेता उपेन्द्र पौडेल पनि आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । ५५ वर्षअघि काठमाडौंको बत्तिसपुलतीमा
प्रज्वलजंग पाण्डे, युवा उद्यमी नयाँ नेपालको नेतृत्व अब युवाले गर्ने हो भन्ने मान्यता स्थापित गदै अघि बढ्नु भएको छ प्रज्वलजंग पाण्डे । नेपालका युवा पुस्ताका उद्यमीहरुमध्ये निकै मिहिनेती र सृजनशील