जथाभावी हुने अल्ट्रासाउण्ड अभ्यासले सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै विज्ञको चिन्ता
जनस्वास्थ्य सरोकार, काठमाडौं । जथाभावी हुने अल्ट्रासाउण्ड अभ्यासले सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल रेडियोलोजिष्ट एसोसियसनको अनुगमनका क्रममा एक हप्ते वा तीन महिने प्रशिक्षण