हर्मोन सम्बन्धि उत्पादनमा अब्बल छौंः डाक्टर र बिरामी दुवैको विश्वास जितेको छ—अविरल नेपाल
औषधि उद्योगमा के–कस्ता चुनौती देख्नुभएको छ ? हाल देशमा रहेका धेरै औषधि कम्पनी बैंकको ऋण तिर्नेदेखि प्रोडक्टको रेञ्ज थप्न नसक्ने अवस्थामा पुगेका छन् । लगानीअनुसार प्रतिफल (रिटर्न) आएको छैन ।