बी एन्ड सी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय
जनस्वास्थ्य सरोकार, काठमाडौ । झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई