इन्टरमिटेन्ट फास्टिङ : यस्ता छन् सही तरिकाले उपवास बस्नुका फाइदा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै चर्चित व्यक्तिहरूले १६ घण्टे उपवासबारे बोल्ने गरेका छन्। उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत