ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीटः क्लिनिकल रिजल्ट अब अझ एक्युरेट
जनस्वास्थ्य सरोकार, काठमाडौं । क्लिनिकल प्रयोगशालाहरूमा हुनसक्ने एरर (कमजोरी) न्यूनिकरण गर्न नेपालमा ‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ नामक सफ्टवेयर प्रक्षेपण गरिएको छ । इष्ट वेष्ट इन्टरप्राइजेज प्रा.लि.ले उक्त सफ्टवेयर प्रक्षेपण गरेको हो