बढ्दो एडिनो भाइरस संक्रमण र यसको उपचारमा एन्टिवायोटिकको प्रयोग कति ठीक कति बेठीक ?
एडिनो भाइरसबाट नवजात शिशु र साना बालबालिका बढी पीडित भएका छन् । ६० महिनाभन्दा कम उमेरका ९० प्रतिशत बालबालिकाहरुलाई एडिनो भाइरसले असर गरेको पाइएको छ । एडिनो भाइरसहरू सामान्य कीटाणुनाशकविरुद्ध