यौन सङ्क्रमणः क्यान्सर, कटिमा दीर्घ पीडा, पाठेघरभन्दा बाहिर गर्भ बस्ने र बाँझोपनजस्ता समस्या देखापर्नसक्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं । यौन संसर्ग वा यौन सम्पर्कका माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सङ्क्रमणलाई यौन संसर्गबाट सर्ने सङ्क्रमण वा एसटीआई भन्ने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएओ) का अनुसार