काठमाडौँ महानगरपालिका: आजदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध, चार वटै क्षेत्रमा दश जनाका दरले नगरप्रहरी परिचालन
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेधगरेको छ । महानगरले सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्च