क्यान्डिडा औरिस : औषधिले काम नगर्ने फङ्गस, कसरी बच्ने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आजभन्दा १५ वर्षअघि मात्रै पत्ता लागेको औषधि प्रतिरोधी फङ्गस क्यान्डिडा औरिस (सी औरिस) विश्वकै सबैभन्दा डरलाग्दो अस्पतालमा पाइने ढुसी जातको एक सूक्ष्मजीव भइसकेको छ। यदि हाम्रो