पोखराको खानेपानी तथा सरसफाईको समस्या समाधान खोज्न नीतिगत बहस, जनताको सक्रिय सहभागिता अनिवार्यः धनराज आचार्य
नेपाल हेल्थ न्युज, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभएको छ । फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा)