थप उपचारका लागि सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको स्वास्थ्यमन्त्रीको भनाइ
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गएराति काठमाडौंको वुद्धनगरस्थित आफ्नै निवासमा ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा