अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधिः परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थाको न्युनिकरण
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा वाथलगायत अटोइम्युन रोग स्क्रिनिङका लागि भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएपछि परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थाको न्युनिकरण भएको छ । रोग स्क्रिनिङमा राम्रो रिजल्ट देखिन थालेका