भक्तपुर क्यान्सर अस्पतालमा नयाँ उपकरण र विशेषज्ञ चिकित्सकहरु भित्रिँदै
भक्तपुर क्यान्सर अस्पतालमा हालै प्याथोलोजीको एडभान्सड् मेशिन (भिटोज ३५) जडान गरिएको छ । यस अत्याधुनिक मेशिनबाट हिमाटोलोजी बायाकेमेस्टी, ट्यूमरमार्करलगायत क्यान्सरसम्बन्धि सबै प्रयोगशाला परीक्षण हुनेछ । अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. राकेश