बीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि टोमोथेरापी सेवा शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा टोमोथेरापी सेवा शुरु भएको छ । यो क्यान्सर उपचारमा प्रयोग गरिने अत्याधुनिक प्रविधि हो । यसले क्यान्सरग्रस्त कोषमा मात्र