गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवा दिने कार्यकारी निर्देशक डा. किरणजङ्ग कुँवरको हुटहुटी
डा. कुँवरले असार १ गतेबाट महेन्द्रनारायण निधि अस्पतालको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ । उहाँले कार्यभार सम्हाले लगतै अस्पतालको सेवामा व्यापक सुधार ल्याउने प्रयास थाल्नुभएको छ । कार्यभार सम्हाल्नु