कपाल प्रत्यारोपण गर्न कति खर्च लाग्छ ? कपाल प्रत्यारोपणमा विज्ञताको जरूरत
विभिन्न किसिमका रोग, वंशाणुगत कारण, बढ्दो उमेर, हर्मोन आदिका कारण कपाल झर्न सक्छ । कतिपय बालबालिका र वृद्धबृद्धाहरूमा फंगल इन्फेक्सन र चाया आदिले कपाल झर्नसक्छ । कतिपयमा एलोपेसिया एरिएटा, मेल