दिनको समयमा धेरै निद्रा लाग्नु पूर्व डिमेन्सियाको संकेतः अध्ययन
नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो समय विश्वभर नै डिमेन्सियाका केसहरू तीव्र गतिमा फैलिरहेका छन् । पहिले ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई हुने डिमेन्सिया रोगबाट अहिले युवाहरु पनि शिकार हुन थालेका