मुलुकमा ५ हजार दन्त चिकित्सक, दन्त चिकित्सा क्षेत्र अझै पनि ओझेलमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मुख स्वास्थ्यसम्बन्धि समस्या उच्च रहको भन्दै चिन्ता व्यक्त गरिएको छ । दन्त स्वास्थ्यका बारेमा पर्याप्त बहस नभएको र यसले मुखको स्वस्थ्यमा जोखिम निम्तिन सक्ने उनीहरूको