epaper
सबै स्तनधारी प्राणीहरूको जीवनमा दूधको ठूलो महत्व हुन्छ । बच्चा जन्मिने बित्तिकै आमाको स्तनबाट दूध पिउन थाल्छ ।जनावरका सन्तानले केही समयपछि आमाको दूध छोडेर अन्य खानेकुराहरू खान थाल्छन् । तर
दूध स्वास्थ्यका लागि अत्यन्तै लाभकारी मानिन्छ । दूधमा क्यालसियम भरिपूर्ण हुन्छ । यो प्रोटीन, भिटामिन र क्यालसियमको एक राम्रो स्रोत पनि हो, जुन सम्पूर्ण स्वास्थ्यका लागि धेरै नै आवश्यक छ