लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. महेशकुमार गौतमको टिम चयन
जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतम लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा चयन हुनुभएको छ । उहाँको कार्यकाल १ वर्षको हुनेछ । पूर्व