बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालिएको छ ।नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया