नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गर्ने तीन जना पक्राउ, नतिजा प्रकाशन स्थगित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट