आँखाको नानी दान गर्नेहरुको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली सभा
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल आँखा बैंकले मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्ने व्यक्तिहरूको सम्झना र सम्मान गर्दै तिलगंगा आँखा प्रतिष्ठानमा सामुहिक श्रद्धाञ्जली–सभाको आयोजना गरेको छ । ‘आँखा