पूर्व युवराज पारस शाह मुटुको समस्याका कारण हस्पिटल भर्ना, राजपरिवारका सदस्य पुगे ह्याम्स हस्पिटल
जनस्वास्थ्य सरोकार, काठमाडौं । एक्कासी छाति दुख्न थालेपछि पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ । अहिलेसम्म पारस खतरामुक्त रहेको