सम्यक डायग्नोष्टिक प्रा.लि.को संकलन शाखा बुढानिलकण्ठमा विस्तार
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो १५१८९ आइएसओ मान्यता प्राप्त सम्यक डायग्नोष्टिक प्रा. लि. ले काठमाडैंको बुढानिलकण्ठमा आफ्नो संकलन शाखा विस्तार गरेको छ । सोमबारदेखि सम्यकले औपचारिक रुपमा सो शाखाबाट