स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको प्रधानमन्त्री दाहालको भनाइ
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०२३ का अवसरमा आज प्रधानमन्त्री दाहालले भिडियो