नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पहिलो निर्णयः नौ केन्द्रिय अस्पतालमा जनशक्ति थप गर्ने
नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले ९ केन्द्रिय अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्रीको पदवहालीका