प्रा.डा. मधु दीक्षित देवकोटा उत्कृष्ट व्यवस्थापन अवार्डबाट सम्मानित
जनस्वास्थ्य सरोकार, काठमाडौं । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा उत्कृष्ट व्यवस्थापन अवार्डबाट सम्मानित हुनुभएको छ । अनुकरणीय व्यवस्थापन शैलीमा अस्पताललाई निरन्तरता दिन सफल भएको मूल्याङ्कन