epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व स्नायु दिवस (वर्ल्ड ब्रेन डेः२०२२) । वर्ल्ड फेडरेसन अफ न्युरोलोजीको आयोजनामा हरेक वर्ष २२ जुलाईमा यो दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सबैका
दिमागको रगतको नसामा हुने बेलुनजस्तो फकुन्डोलाई एन्युरिजम भनिन्छ । वास्तवमा एन्युरिजम दिमागको सबैभन्दा जटिल समस्यामध्येको एक हो । दक्षिण एशियाली मुलुकहरुमा धेरैलाई ब्रेन एन्युरिजम हुने गरेको पाइन्छ । डेमोग्राफिक अध्ययन