नेपालमा भेटियो मंकिपक्सका शंकास्पद बिरामी, टेकु अस्पतालमा उपचार हुँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मंकिपक्सका शंकास्पद बिरामी फेला परेका छन्। दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना