सरकारले दियो मेडिकल कलेज सञ्चालनको स्वीकृति
जनस्वास्थ्य सरोकार, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो ।