भरतपुर अस्पतालको अध्यक्षमा राजु पौडेल नियुक्त
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालको अध्यक्षमा युवा उद्यमी राजु पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी पौडेललाई नियुक्त गरेको