राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस २०२३ : स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउन जोड दिनुभएको छ । ‘राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस’को अवसरमा स्वास्थ्य तथा जनसंख्या