‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ को फाइदाबारे इष्ट वेष्ट कन्सर्नका निर्देशक आर्हान्त श्रेष्ठसँगको संवाद
इष्ट वेष्ट ग्रुपले क्लिनिकल प्रयोगशालाहरूमा हुनसक्ने कमजोरी न्यूनिकरण गर्न प्रयोगशालाको रिजल्टको गुणस्तरमा सुधार एवं सूचना व्यवस्था प्रणालीलाई स्वचालित बनाउन नेपालमा ‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ नामक सफ्टवेयर भित्र्याएको छ । यो कम्पनीले