एनएनसिएका अध्यक्ष विप्लव रञ्जितद्धारा आहारपुरक, न्युट्रास्युटिकल र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिन आग्रह
नेपाल हेल्थ न्युज, पुने भारत । नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले नेपालको नियम कानुनमा रहन सबै कम्पनिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भारतबाट आयात गरिने आहारपुरक,