अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिनावारी र शारीरिक स्वच्छ्ताबारे शिक्षा, ६५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
नेपाल हेल्थ न्युज, धरान । नेपाल नर्सिङ संघ वि.पि. कोइराला स्वास्थ विज्ञान प्रठिष्ठानले पूर्वाञ्चल ज्ञान चक्छु विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण र शारीरिक स्वच्छताबारे शिक्षा प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नर्सिङ