वीर्यमा शुक्रकीटको मात्रा घट्न थालेपछि स्वास्थ्यविज्ञ चिन्तित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१ प्रतिशतले घटेको देखाएको