हिमोफिलिया सोसाइटी अफ नेपालको अध्यक्षमा मुकुन्दमणि घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित
जनस्वास्थ्य सरोकार, काठमाडौं । हिमोफिलिया सोसाइटी अफ नेपालको अध्यक्षमा मुकुन्दमणि घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित भएको छ । असार ११ गते काठमाडौंमा सम्पन्न सोसाइटीको २८ औं वार्षिक साधारणसभा एवं