वाग्मती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोना संक्रमणविरुद्ध खोपको पहिलो मात्रा
जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियान अन्तर्गत हालसम्म प्रदेशभरमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत