अस्वस्थकर जीवनशैलीः क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका नसर्ने रोग बढ्दो क्रममा
नेपाल हेल्थ न्युज, काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको