अन्तर्राष्ट्रिय योग दिवसमा राष्ट्रपति पौडेल भन्नुहुन्छः ‘नेपाल योगको मूल गन्तव्य बन्न सक्छ’
नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा शुभकामना