भिट्रोस ५६०० इन्ट्रिगेटेड सिस्टम नेपालमाः एउटै मेसिनबाट २ सय भन्दा बढी पारामिटर जाँच गर्न सकिने
जनस्वास्थ्य सरोकार, काठमाडौं । सेरोल्याव नेपाल ट्रेडर्सले अमेरिकन प्रविधिमा आधारित भिट्रोस ५६०० इन्ट्रिगेटेड सिस्टम (VITROS 5600 Integrated System) नेपालमा बजारीकरण शुरू गरेको छ । अमेरिकाको क्वाइडेल अर्थो नामक कम्पनिले उत्पादन गरेको