वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामै १७ उपकरण
सस्तोमा टेन्डर पारी पछि बजारमा नपाइएको भन्दै महागोमा सामान किनिन्छ । त्यसरी सामान बेच्ने र्फम उही टेन्डरवाला नै हुन्छ । ‘हामी खरिद ऐनले बाँधिएका छौं, ऐनअनुसार जसले सस्तोमा दिन्छ, उसैलाई टेन्डर दिनुपर्छ, नत्र