मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सिन्धुलीबाट सुरु भएको छ । सिन्धुली अस्पतालमा विशेष कार्यक्रम गरी आइतबार कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमले विषेश गरी अति विपन्न, सीमांकृत, लोपोन्मुख, शसस्त्र द्वन्द्वका घाइते, सहिद