epaper
नेपाल हेल्थ न्युज, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसँगै उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने
नेपाल हेल्थ न्युज, सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । थुलुङ दुधकोशी अस्पतालमा
नेपाल हेल्थ न्युज, गलकोट । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गर्नुभएको छ । प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा आहारपुरक, न्युट्रास्युटिकलको कारोबार गर्ने करिब ६ सय भन्दा बढी व्यवसायी रहेका छन् । उनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर मात्र व्यवसाय
नेपाल हेल्थ न्युज, खाँदबारी (सङ्खुवासभा) । यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा
नेपाल हेल्थ न्युज, बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाउनुभएको छ । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र
नेपाल हेल्थ न्युज, कलकत्ता । कलकत्ताको आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा अभियुक्त सञ्जय रोयलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । अदालतले शनिबार सञ्जय रोयलाई यस
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घरोगको औषधिसम्बन्धी लगत सङ्कलन गरिरहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकहरूलाई कस्तो किसिमको रोग