Logo
|
Wednesday 24th April 2024
Logo

epaper

राष्ट्रपतिद्वारा योग शिविर उद्घाटन



जनस्वास्थ्य सरोकार, बीरगञ्ज, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बीरगञ्जको आदर्शनगर रंगशालामा आजदेखि सञ्चालित योग

of]u lzlj/ pb3f6g M jL/uGhsf] cfbz{gu/ /ªuzfnfdf ljlxaf/ cof]lht of]u lj1fg lzlj/ @)?qnfO{ ;Daf]wg ub}{ /fi6«klt e08f/Ln] :jf:y tg, :jf:y dgn] g} :jf:y ;dfhsf] lgdf{0f x'g] ljrf/ JoQm ug'{ePsf] 5 . tl:j/ M laho s'df/ dxtf] ÷/f;; ÷k;f{

विज्ञान शिविर—२०७३ को आज बिहान उद्घाटन गर्नुभएको छ । उहाँले योगले मानिसलाई स्वस्थ बनाउने भएकाले यसप्रति समर्पित हुनपर्ने आवश्यकता औंल्याउनुभयो ।

सोही अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताउनुभयो । सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको छ । बिहान ५ः२३ बजे उद्घाटन गर्नुभएको र पाँचहजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्